जन्मदिन भनेर खुशी त मनाए तर जन्म दिने मामु नै यो संसारमै हुनुहुन्न 😥हजुर हुनुभएको भए झन् कति धेरै खुशी हुन्थे होला😥हजुरको अभाव जिन्दगीभर खट्किने भयो मामु😥😥धेरै माया अनि धेरै सम्झना हजुरलाई😥जहाँ रहेपनि खुशी राखिदेउ है मेरी आमालाई भगवान 😥💕
टाढा छस् ...हरेक सानोसानो कुरामा चित्त दुख्दा ममिलाई सम्झिएर त दुखी हुँदा.. म छु नि बाबू भनेर तेरो अगाडी नै बसी सम्झाउन नसकेपनी टाढा नै रहेर साथ सपोर्ट र मायाको लागि सधैभरी रहनेछु बाबु 😥❤️धेरै माया तलाई😘😘❤️❤️@👽 #ddvai
कलियुगको फेरि अर्को प्रेम कहानी अधुरै भयो।💔 कलीयुगको प्रेम कथामा मदन अस्ताए पनी मुनाको प्रेम अमर रह्यो।😥 भावपूर्ण श्रद्धाञ्जली बिवेक पङ्गेनी दाजु 🕊️🌿More power to you Srijana sis🥲❤️@Crjanasubedi #foryou
Replying to @ritumagrati0 म आउने बेलामा भाइ यसरी पछि लाग्थ्यो 😔अब त हिड्ने भैसक्यो ,दिदी भन्ने भैसक्यो मेरो सानुराजा😘😘बल्ल चिन्ने बेला हुँदैथ्यो टाढा आउनुपर्यो😥दिदी छिट्टै आउछु हस् सानुराजा ❤️Miss u dheraii Babu😘❣️
भेटिनु र छुटिनु त जीवनको यात्रा हो , जतन गर्न सकेनौं भने बिछोड पनि स्वीकार्न सक्नुपर्छ। यदि समयमै जतन गर्न सकेनौं भने , खोसिदिन्छ भाग्यले समय पनि अनि मान्छे पनि ...!💔