#hyolmobima पुरुष जतिसुकै बिजि भएपनि मन परेको महिलाको पोस्टमा कमेन्ट गर्न चाहिँ भ्याउछ है।🙈😁 तर यो पोस्टमा लाइक एन्ड भिउज ल#foryoupage #tranding #viral_video #pokhara_nepal #visit pokharavisitcatwalk2025#foryoupageofficiall❤️ @Catwalk
#hyolmobima सबैभन्दा सुन्दर यात्रा त्यो हो जहां कसैलाई जित्ने लोभ नहोस् र कसैलाई हार्ने डर नरहोस्❤️🫶🏻#foryoupage #tiktoknepal #tranding #visitpokhara2025#visitcatwalkpokhara2025 @Catwalk Pokhara
#hyolmobima होइन यो माया भन्ने चिज कहाँ बाट पलाउदो रहेछ थाहा पाए जरै देखि उखेलेर फाली दिन्थे।#foryoupage #viral_video #foryoupageofficiall❤️#visitpokhara2025#foryoupage #viralsong#@Catwalk@Indrapokhara
#hyolmobima तिमिलाइ जिताएर हारमा पनि खुसि हुने मान्छे म मलाइ हराए भनेर ठुलो उत्सब नमनाउनु😥#foryoupage #viral_video #tranding #tiktoknepal #foryoupageofficiall❤️
#hyolmobima #फर्केर आउँछ भन्ने भ्रममा नबस्नु, चिहान जति सिघारे पनि लाश कहिल्यै फर्किदैन💔🙂#foryoupage #tranding #viral_video #foryoupageofficiall❤️ #pokhara_nepal @tinathapa41
#hyolmobima एकचोटि फेरि सुरुवात् गरम् न प्रेम्,❤️🩹 यसपालि धोका म दिन्छु, तिमी सहन सक्छौ कि सक्दैनौ हेरम्...✍️#foryoupage #tranding #viral_video #foryoupageofficiall❤️
#hyolmobima नजिक आउनु छ भने यति नजिक आउनु कि मुटु लाई पनि थाहा नहोस् धड्कन तिम्रो चलेछ कि मेरो भनेर। 😘❣️##viral_video #foryoupage #foryoupageofficiall❤️
#hyolmobima त्यो मान्छे पनि धोकेबाज नै हो कपडा पसलमा कपडा महँगो हुँदा अहिले आउँछ भनेर कहिलै फर्केर आएन 🤭😀#foryoupage #tiktoknepal #tranding #pokhara_nepal @Urmila Basnet @tinathapa41@Indrapokhara@Sangita Adhikari Pandey
#hyolmobima #"तिमी प्रति मेरो सोच कहिले गलत नभइ दियोस्"..!!✍️#foryoupage #tiktoknepal #tranding #pokhara_nepal #viral_video @Indrapokhara@tinathapa41@Urmila Basnet
#hyolmobima पुरुष लाइ प्रेम र माया सङ कुनै सरोकार हुदैन ,उ श्रीमती सङ माया गर्दैन र प्रेमिका सङ बिहे' तेहि भएर जे भेटेयो हेरेको हेरै......#foryoupage #viral_video #tranding #foryoupageofficiall❤️
#hyolmobima ए पिडा मलाई अलिकती छुट त देउ 😔 ( नत्र आज छिटै जाने भनेर 3 बजाउने अनि एउटा फोटो भिडियो पनि खिच्न नजानेलाइ देउ) म त तेरो नियमित ग्राहक हुँ नि 😑#foryoupage #foryoupage #tranding #viral_video
#hyolmobima Help post boyfriend बनाउन के के Document हरु अनि योग्यता कति चाहिन्छ होला दादा दिदिहरु😂😂#foryoupage #tranding #tiktoknepal #foryoupageofficiall❤️
#hyolmobima खाने खानामा धिन नलागोस मलाई, सधैं सम्झिरहने ऋण नलागोस मलाई , मेरी आमा खुशि नभए सम्म हे भगवान कुनै पनि नराम्रो दिन नलागोस मलाई#foryoupage #tranding #foryoupageofficiall❤️ #viral_video
#hyolmobima नया साल आयो भनेर धेरै खुसी नहुनु फेरिने भनेको साल मात्र हो तिम्रो बोलि ,ब्यबाहर फेरिने होईन क्यारे🙈😂#foryoupage #viral_video #foryoupageofficiall❤️ #tranding #onthisday @bimasarumagar@Indrapokhara
#hyolmobima #माया एक अक्सिजन जस्तै हुन्छ देखन त सकिँदैन तर त्यो बिना बाच्न पनि सकिँदैन जुन तिमी त्यसमा पर्छौ 😢#foryoupage #foryoupageofficiall❤️ #tiktoknepal #keepsupporting #tranding @Shanti Shrees Magar @tinathapa41
#hyolmobima सायद पुरानो याद मेटाउन , नया यादगार पल बनाउन पर्दो रहेछ, त्यसैले होला, आजकल नया नाता गास्न मन लाग्छ। त्यसैले होला कोहि नया मान्छे जीवनमा आइदिए हुन्थ्यो जस्तो लाग्छ। कसैले फेरि हात थामी जीवनभर साथ निभाउने कसम खाइदिए हुन्थ्यो जस्तो लाग्छ। हो अत्ति रित्तो भए म कसैले मायाको भकारी भरिदिए हुन्थ्यो जस्तो लाग्छ, हो अत्ति फिक्का भए म। कसैले पिरतीको रङ पोखिदिए हुन्थ्यो जस्तो लाग्छ। साथीहरु प्रती समर्पित सबैलाई यस्तो हुदैन र ? #foryoupage #tranding #foryoupageofficiall❤️ #viral_video