राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि ऋणपत्र निष्कासन गर्दैछ । अंकित मूल्य १ हजारका दरले कुल २५ लाख कित्ता ऋणपत्र निष्कासन हुन लागेको हो । #fyp #arthasansar #share #sharemarketnepal #fpo #shareupdate #nrb #tms #Debentures
यहि जेठ ३० देखि आइपिओे आउदैछ है , हिम स्टार ऊर्जा कम्पनीले यहि जेठ ३० गतेदेखि आइपिओ ल्याउने भएको हो । #arthasansar #fyp #sebon #broker #share #fpo #tms #ipo
पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गर्ने भएको हो । #fyp #arthasansar #ipo #share #tms #sharemarketnepal #fpo #shareupdate #nepse #NepalEconomy
ट्रेड टावर लिमिटेडले जेठ १४ गते देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। #arthasansar #nepalinewsupdate #newsupdate #nepalsarkar #reels #sebon #share #shareupdate #fpo #tms #ipo
फेरी पनि सर्वसाधारणका लागी आइपिओ आयो है । सान्भी इनर्जीले यहि जेठ ९ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । #arthasansar #fyp #reels #share #shareupdate #sebon #tms #fpo #ipo #Debentures